Leviticus 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्‍यसले साँढेको छाला काढोस् र त्‍यसलाई टुक्रा-टुक्रा पारोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि त्‍यसले होमबलिको छाला काढ़ेर त्‍यसलाई टुक्रा-टुक्रा गरी काटोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।