Leviticus 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई पवित्रस्‍थानमा खानू, त्‍यो परमप्रभुलाई चढाइएको भोजनबाट तिमी र तिम्रा सन्‍तानलाई दिइएको हिस्‍सा हो। परमप्रभुले मलाई यस्‍तो आज्ञा गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यो कुनै चोखो ठाउँमा खाओ, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिम्रो र तिम्रा छोराहरूको भाग हो, किनकि मलाई यस्‍तै आज्ञा भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।