Leviticus 10:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले पापबलिको बोकाबारे सोधपुछ गरे र त्यो अघि नै बलि चढाइएको थियो भनी चाल पाए। त्यसले गर्दा तिनी एलाजार र ईतामारसित रिसाए र सोधे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोशाले पापबलिका बोकाको विषयमा सोधे, र त्यो जलाइसकेको भेट्टाए, तिनले हारूनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई रिसाएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे,
Nepali ERV (पवित्र बाइबल)
जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने,