Leviticus 10:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले पापबलि किन पवित्रस्‍थानमा खाएनौ? त्‍यो अति पवित्र छ र परमप्रभुले सारा जन-समूहका पाप काट्‍नको निम्‍ति तिमीहरूलाई दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले किन पापबलि पवित्रस्‍थानमा तोकिएको ठाउँमा खाएनौ? किनभने त्‍यो अति पवित्र थोक हो। समुदायको लागि प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउन भनी त्‍यो तिमीहरूलाई दिइएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।