Leviticus 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको रगत पवित्र पालभित्र नल्‍याइएको हुनाले त्‍यो बलिदान मैले आज्ञा गरेअनुसार तिमीहरूले पवित्रस्‍थानमा खानुपर्थ्‍यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको रगत पवित्रस्‍थानभित्र नल्‍याइएकोले तिमीहरूले निश्‍चय नै मैले अह्राएबमोजिम त्‍यो बोका पवित्रस्‍थानभित्र खानुपर्नेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”