Leviticus 11:10 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पखेटा र कत्‍ला नभएका कुनै जलजन्‍तु नखानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर समुद्र र खोलाहरूमा बस्‍ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्‍नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्।