Leviticus 11:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सबै थरिका सलह, किथ्रो, फट्याङ्ग्रा खान सक्‍छौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीमध्‍ये यी तिमीहरूले खानु हुन्‍छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्‌ग्रो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।