Leviticus 11:26 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन, र जसले उगेरा गर्दैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रत्येक जीवजन्तु, जसको खुर चिरिएको छ, तर पूर्ण रूपमा फारिएको छैन, अथवा जसले उग्राउँदैन, त्यो तिमीहरूका लागि अशुद्ध हो। यिनीहरूमध्येका कुनैको सिनो जसले छुन्छ, त्यो अशुद्ध हुनेछ।