Leviticus 11:3 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पशुहरूमध्‍ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।