Leviticus 11:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पानीको मुहान वा कुण्‍ड शुद्ध नै रहनेछ, तैपनि ती सिनु छुने अरू कुनै पनि कुरा अशुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्‍छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।