Leviticus 11:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि त्यस्ता कुनै अशुद्ध थोक रोप्नलाई राखेको बिउमा पर्यो भने बिउ शुद्ध नै रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छरिने बीउमा तिनीहरूको सिनु पर्यो भने पनि त्यो शुद्धै हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।
Recommended Reading