Leviticus 11:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बिउ पानीमा भिजाइराखेको छ र त्‍यो कुरा त्‍यसमा पर्‍यो भने त्‍यो बिउ अशुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्‍यसमाथि पर्‍यो भने, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो।
Nepali ERV (पवित्र बाइबल)
तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।