Leviticus 11:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ। तिमीहरूले आफैंलाई पवित्र राख्‍नुपर्छ किनभने म पवित्र छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
Nepali ERV (पवित्र बाइबल)
किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन