Leviticus 11:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पखेटा र कत्ला भएका कुनै पनि थरिका माछाहरू तिमीहरूले खान सक्छौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जल-जन्तुहरूमध्ये यो तिमीहरूले खानु हुन्छ, अर्थात् सागर र नदीहरूमा भएका पखेटा र कत्ला हुने जति तिमीहरूले खानु हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘समुद्र र खोलाहरूमा बस्ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
“पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।