Leviticus 12:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठौँ दिनमा छोराको खतना गरिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठौँ दिनमा छोराका खलड़ीको खतना होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।