Leviticus 13:10 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि त्यसको छालामा सेतो रङ छ र रौँहरू सेता भएका छन् र घाउ पीपले भरिएको छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीले जाँच गर्दा छाला सेतो भएर फुलिएको रहेछ भने र त्यसको रौँ सेतो परेको र सुनिएको ठाउँमा आलो घाउ रहेछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने,