Leviticus 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले फेरि त्यसलाई जाँच गर्नेछ र त्यसले घाउ फुटेको देख्यो भने त्यस मानिसलाई अशुद्ध ठहराउनेछ। घाउ फुटेको छ भने त्यसको अर्थ डरलाग्दो छालाको रोग हो र त्यो मानिस अशुद्ध छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले त्यसको आलो मासु हेर्दा तिनले त्यसलाई अशुद्ध ठहराऊन्। त्यो आलो मासु अशुद्ध हो, त्यो सरुवा रोग हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्ठरोग हो।
Nepali ERV (पवित्र बाइबल)
आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।