Leviticus 13:17 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले फेरि त्‍यसको जाँच गर्नेछ। घाउ सेतो भएको छ भने त्‍यो मानिस विधिअनुसार शुद्ध छ र पूजाहारीले त्‍यसलाई शुद्ध ठहराओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो रोग सेतो भएको छ भने पूजाहारीले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। तब त्‍यो मान्‍छे शुद्ध हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।