Leviticus 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पछिबाट सेतो भई त्‍यो पिलो भएको ठाउँ सुन्‍नियो अथवा त्‍यहाँ रातो-रातो सेतो दाग देखा पर्‍यो भने त्‍यो मानिस पूजाहारीकहाँ जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यो पिलो भएको ठाउँ सेतो भएर फुल्‍यो अथवा रातो परेको सेतो दाग त्‍यहाँ निस्क्यो भने, त्‍यसले पूजाहारीकहाँ गएर आफैलाई देखाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्‍यो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
Nepali ERV (पवित्र बाइबल)
पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्।