Leviticus 13:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि दाग जस्ताको तस्तै छ र बढेको छैन भने त्यो पिलोको दाग मात्र हो अनि पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो दाग नफैलिएर एकै ठाउँमा रहेछ भने त्यो पिलोको खत हो। पूजाहारीले त्यसलाई शुद्ध ठहराऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यो रातो दाग त्यही नफैलिरहयो भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।