Leviticus 13:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगोले डढेको कुनै एउटा मानिसको बारेमा चाहिँ; आलो मासु सेतो वा रातो-रातो परेको सेतो छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैको छालामा पोलेको घाउ भयो र त्यो पोलेको घाउको आलो मासुमा रातो-रातो परेको सेतो अथवा सेतो दाग देखा पर्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने,
Nepali ERV (पवित्र बाइबल)
“अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए,