Leviticus 13:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पुरुष वा स्‍त्रीको टाउको वा च्‍यापुमा घाउ छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै पुरुष वा स्‍त्रीको कपाल अथवा चिउँड़ोमा घाउ रहेछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने,
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ।