Leviticus 13:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिन पूजाहारीले फेरि घाउ जाँच्‍नेछ र त्‍यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो छैन र त्‍यसमा पहेँला-पहेँला रौँहरू छैनन् भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिनमा पूजाहारीले त्‍यस घाउलाई जाँच गरून्, र त्‍यो चिलाउने व्‍यथा फैलिएको छैन र त्‍यसमा रौँ पहेँलो भएको छैन अनि त्‍यो छालाभन्‍दा गहिरो छैन भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने,
Nepali ERV (पवित्र बाइबल)
सातौं दिनको दिन पूजाहारीले घाउ जाच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन।