Leviticus 13:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस व्यक्तिले घाउको चारैतिरका रौँ खौरोस् र पूजाहारीले त्यसलाई अझै सात दिनसम्म अलग छुट्ट्याएर राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले घाउचाहिँ छोड़ेर आफ्नो कपाल र दाह्री खौरोस्। पूजाहारीले त्यस रोगीलाई अझै सात दिनसम्म अलग्ग राखून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्।