Leviticus 13:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो चिलाउने व्यथा छालामा फैलिन थाल्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने,
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए।