Leviticus 13:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्‍यसलाई फेरि जाँच गर्नेछ। यदि घाउ फैलिएको छ भने उसले पहेँला रौँहरू खोजी हेर्नुपर्दैन, त्‍यो व्‍यक्ति अशुद्ध भएको सफासँग बुझिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले त्‍यो जाँच गरून्‌। त्‍यो छालामा फैलियो भने, पूजाहारीले पहेँलो रौँ छ कि छैन भनेर हेर्नुपर्दैन। त्‍यो अशुद्ध हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो।
Nepali ERV (पवित्र बाइबल)
यदि दाग छालमा फिंजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिंजिएको भेट्नेछन्, पहेलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ।