Leviticus 13:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पुरुष वा स्‍त्रीका छालामा सेता दागहरू छन् भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै पुरुष अथवा स्‍त्रीको छालामा सेता दागहरू रहेछन्‌ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा,
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए,