Leviticus 13:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर खुइलेको ठाउँमा रातो-रातो परेको सेतो घाउ देखियो भने त्यो डरलाग्दो छालाको रोग हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसको तालु अथवा निधार खुइलेकोमा रातो-रातो परेको सेतो खटिरा भए त्यो तालु अथवा निधारबाट फुटेर निस्केको सरुवा रोग हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्ठरोग संक्रमण हो।
Nepali ERV (पवित्र बाइबल)
तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।