Leviticus 13:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्यसको जाँच गरोस् र त्यस्तो खालको घाउ छ भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले त्यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने,
Nepali ERV (पवित्र बाइबल)
उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,