Leviticus 13:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्‍यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्‍यसका टाउकोमा डरलाग्‍दो छालाको रोग भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस रोगी र अशुद्ध हो। त्‍यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस कुष्‍ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।