Leviticus 13:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुसीको रङ्ग हरियो वा रातो-रातो छ भने त्यो फैलिने ढुसी हो र त्यो पूजाहारीलाई देखाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुसी हरियो अथवा रातो परेको, लुगा, छाला, ताना, बाना अथवा छालाको कुनै वस्तुमा भए त्यो फैलिने ढुसी हो, र पूजाहारीलाई देखाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो।