Leviticus 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिनमा पूजाहारीले फेरि त्‍यसको जाँच गरोस्, घाउ बढेको छैन र अघिको जस्‍तै देखिन्‍छ भने त्‍यसलाई अझ सात दिन अलग छुट्ट्याएर राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिनमा पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो घाउ जस्‍ताको तस्‍तै रहेछ, र छालामा त्‍यो घाउ फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यसलाई अरू सात दिनसम्‍म अलग्‍ग राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ।