Leviticus 13:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्‍यसलाई जलाउनेछ किनभने त्‍यो फैलँदै जाने ढुसी हो, जसलाई आगोले भस्‍म गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो ढुसी लागेको लुगा, ताना, ऊनी, सूती अथवा छालाको कुनै वस्‍तु भए पनि पूजाहारीले त्‍यो जलाइदेऊन्, किनभने त्‍यो कुहाउने ढुसी हो। त्‍यो आगोमा जलाइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।