Leviticus 13:53 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर फेरि त्‍यसरी जाँच गर्दा पूजाहारीले ढुसी त्‍यस चीजमा अरू बढी नफैलिएको पायो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर पूजाहारीले जाँच गर्दा त्‍यो ढुसी लुगा, ताना, बाना, अथवा छालाको कुनै वस्‍तुमा फैलिएको छैन भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने,
Nepali ERV (पवित्र बाइबल)
यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए,