Leviticus 13:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले त्‍यसलाई धुन लगाएर अझै सात दिनसम्‍म अलग्गै राख्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो ढुसी लागेको वस्‍तु तिनीहरूले धुनू भनी पूजाहारीले आज्ञा देऊन्। तब तिनले अझै सात दिनसम्‍म त्‍यसलाई अलग्‍ग राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन।