Leviticus 13:58 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्तु भए पनि धुँदा त्यसबाट ढुसी गयो भने, त्यो दोस्रो पल्ट धोइओस्, र त्यो शुद्ध हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”