Leviticus 13:59 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुती वा ऊनी वस्त्रमा वा त्यस्ता कुनै कपडामा वा छालाका वस्तुमा ढुसी लाग्दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
लुगा चाहे बुने अथवा सिलाएको होस त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुसी लागे शुद्ध अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।