Leviticus 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पूजाहारीले हेरेर त्यसलाई शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने त्यो फेरि पूजाहारीकहाँ देखा पर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शुद्ध ठहरिनलाई पूजाहारीकहाँ देखाइसकेपछि पनि त्यो खटिरो छालामा फैलिएर आयो भने, त्यसले फेरि पूजाहारीकहाँ गएर आफैलाई देखाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नुअघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ।