Leviticus 13:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले फेरि त्‍यसको जाँच गर्नेछ र घाउ बढेको छ भने त्‍यसलाई अशुद्ध भनी ठहराउनेछ। त्‍यो डरलाग्‍दो छालाको रोग हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीले जाँच गर्दा छालामा खटिरा फैलिएकै रहेछ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा रोग हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्‍ठरोग हो।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्! यो एक हानिकारक रोग हो।