Leviticus 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैलाई डरलाग्‍दो छालाको रोग लागेको छ भने त्‍यो पूजाहारीकहाँ लगिनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै मानिसलाई छालाको सरुवा रोग लागेको छ भने, त्‍यो पूजाहारीकहाँ ल्‍याइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब कुनै मानिसलाई कुष्‍ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ।