Leviticus 14:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अन्‍नबलिसित त्‍यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्‍यो मानिस विधिअनुसार शुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमा चढ़ाऊन्, र त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्, र त्‍यो शुद्ध हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।