Leviticus 14:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले दुईवटा परेवा कि ढुकुर एउटा पापबलि र अर्को होमबलिको निम्‍ति ल्‍याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र आफूले जस्‍तो पाउन सक्‍छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्‍याओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।