Leviticus 14:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो शुद्धीकरणको आठौँ दिनमा त्यसले ती थोकहरू पूजाहारीकहाँ पवित्र पालको ढोकामा ल्याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आठौँ दिनमा आफू शुद्ध हुनलाई त्यसले भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ती ल्याओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्।