Leviticus 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमा दाहिने हातको एउटा औँला चोपी परमप्रभुको अघि त्‍यहाँ सातपल्‍ट तेल छर्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र आफ्‍नो दाहिने हातको औँलाले आफ्‍नो देब्रे हातमा भएको केही तेल परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्।