Leviticus 14:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले आफ्नो घरमा ढुसी लागेको भेट्टाउँछ, त्यसले गएर त्यसबारे पूजाहारीलाई भनोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस घरको धनी गएर ‘मेरो घरमा ढुसी परेजस्तो लाग्छ’ भनी पूजाहारीलाई भनोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’