Leviticus 14:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुसीको जाँच गरोस्। त्‍यहाँ हरिया-हरिया अथवा राता-राता दागहरूले घरका भित्ता खाँदैगरेको देखियो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले त्‍यो ढुसी जाँच गरून्‌। त्‍यो ढुसी घरका भित्तामा हरियो कि रातो रङ्गको गहिराइजस्‍तो रहेछ भने, र भित्ता गड़ेको देखा पर्दोरहेछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुसीमा गहिरिएको बुझिनेछ र,