Leviticus 14:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले घरबाट निस्‍की त्‍यसलाई सात दिनसम्‍म ताला लाएर बन्‍द राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरदेखि ढोका भएर बाहिर निस्‍केर पूजाहारीले सात दिनसम्‍म त्‍यस घरलाई बन्‍द गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।