Leviticus 14:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिन फर्केर आई उसले फेरि त्‍यस घरको जाँच गरोस्। यदि ढुसी फैलिएको छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि सातौँ दिनमा आएर पूजाहारीले त्‍यो हेरून्, र त्‍यो घरका भित्ताहरूमा ढुसी फैलिएको रहेछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने,
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ