Leviticus 14:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुसी लागेका ढुङ्गाहरू हटाएर सहरबाहिर कुनै अशुद्ध ठाउँमा फ्याँक्न लाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले ती ढुसी परेका ढुङ्गाहरू निकालेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फाल्ने आज्ञा देऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।