Leviticus 14:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उसले घरका सबै भित्री देवलहरू खुर्केर सफा गर्न लाओस् र ती माटा-बालुवा सहरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाऊन्, र खुर्किएको लिउनको माटो तिनीहरूले सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्।